डडेल्धुरा गन्यापधुरा गाउपालिकाका एक जना मृत फेला
डडेल्धुराः डडेल्धुरामा एक जना मृत फेला परेका छन्।जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन् ।
सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।