कैलालीकाे गोदावरी क्षेत्रमा वृक्षारोपण र चिडियाखाना स्थापना गर्ने


अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीमा चिडियाखाना स्थापना गर्ने भएको छ। 

प्रदेश सरकारको नीति तथा कार्यक्रममा कैलालीको गोदावरी क्षेत्रमा मिनी चिडियाखाना स्थापना गरिने भनिएको छ।

प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा पेस गरेको प्रदेशकाे नीति तथा कार्यक्रममा प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी क्षेत्रमा वृक्षारोपण र चिडियाखाना स्थापना गर्ने भनिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0