सुदूरपश्चिम
थ्रिडिभिएल बहुउदेश्यीय सहकारीले ल्यायाे फ्रुट जुस सेन्टर तथा दुग्ध विकास केन्द्र संञ्चालनमा

अत्तरिया :  कैलालीको अत्तरियामा रहेको थ्रिडिभिएल बहुउदेश्यीय सहकारी संस्थाले अत्तरियामा  फ्रुट जुस सेन्टर तथा दुग्ध विकास केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाले शुक्रबार थ्रिडिभिएल जुस सेन्टर तथा दुग्ध विकास केन्द्रको

धनगढीका निजी विद्यालय भन्दा नमुना विद्यालय विद्यार्थीको रोजाईमा पर्दै

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले नमुना घोषणा गरेका पाँच विद्यालयमध्ये एउटा हो वडा नम्बर १२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालय। गएको वर्ष उक्त विद्यालयमा ४ सय २७ विद्यार्थी भर्ना भएका थिए।

केपी ओलीको दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन् । शनिबार राति प्रमुख सचेतक सुरेन्द्र पालसहित ओलीलाई भेट्न पूर्वमुख्यमन्त्री

धनगढी कैलाली गाउँका राना परिवारको चार घरमा अदालतको आदेशमा डोजर चलाईयाे

धनगढी : धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा दाजुभाइहरू बिच जग्गा विवाद हुँदा अदालतको आदेशमा हार्ने पक्षको घरमा डोजर लगाएर भत्काइएको छ। कैलाली गाउँका सत्था राना र धनबहादुर, भजौरा र हरि रानाको

भारतकाे पलियामा बेहोस भेटिएका तीन किशोरीलाई भारतीय प्रहरीले गरे उद्धार

अत्तरिया : भारतको पलियामा बेहोस भेटिएका तीन जना  किशोरीलाई भारतीय प्रहरीले गौरीफन्टा पुर्‍याएर उद्धार गरेका छन । भारतीय प्रहरीका अनुसार उनीहरू पलियामा लागुऔषध सेवन गरेर बेहोस भएका थिए। सडकमा बेहोस