सुदूरपश्चिम
सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले गरे मन्त्री परिषद् विस्तार, ८ मन्त्रीको शपथ आजै हुने

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक

सुदुरपश्चिमकाे गेटा अस्पतालमा रोकिएको अन्तर्वार्ता २९ जेठ मङ्गलबार गरिदै

अत्तरिया : कैलाली   गाेदावरीको  गेटा अस्पतालमा रोकिएको अन्तर्वार्ता मङ्गलबार हुने भएको छ । अस्पतालमा करार सेवामा कर्मचारी भर्नाका लागि यहि वैशाख ३० गते भएको लिखित परीक्षाको जेठ २९ गते अन्तर्वार्ता

आज नीति तथा कार्यक्रम ल्याउँदै सुदूरपश्चिम सरकार

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

प्लानेट भिटी अत्तरिया द्वारा सर्वत वितरण, सयाै व्यक्तिले पिए सर्वत 

प्लानेट भिटी द्वारा शुक्रवार अाज अत्तरियामा  सर्वत वितरण गरिएकाे छ । अत्तरियाकाे लाेटस गल्लीमा स्थानिय अाम नागरिक तथा विद्यार्थीहरुलाई (चिनिपानी ) सर्वत खुवाउने काम गरिएकाे संचालक पुस्कर शर्मा जाेशीले वताए

गोदावरी–६ लालपुर बजारकाे न्यू भुवन हार्डवयरमा आगलागी

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका – ६ लालपुरमा आगलागी भएको छ । लालपुर चौराह नजिकै रहेको  न्यू  भुवन हार्डवयर पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागी अन्य सटरहरुमा समेत फैलिसकेको