सरस्वतीले दिईन जन्मदिनकाे अवसरमा पतिलाई १० लाखकाे जीवन बिमा योजना उपहार


अत्तरिया :  सरस्वती  कुमारी जाेशी  अाेझाले अाफ्नाे जन्मदिनकाे अवसर पारि अाफ्ना पतिलाई १० लाखकाे जीवन बिमा योजना उपहार दिएकि छन । बुधवार अाज  धनगढी उपमहानगरपालिका ४ बस्ने सरस्वती कुमारी जोशी ओझा ज्यु ले आफ्नो पति देब राम प्रसाद ओझा को जन्म दिन को उपलक्ष्यमा पति देब लाई दस  लाखको जीवन बिमा योजना हिमालयन लाईफ अत्तरिया शाखा बाट गराई उपहार दिएकाे अत्तरिया शाखा प्रमुख गजेन्द्र भण्डारीले फारवेष्ट खबरलाई वताए ।

अाजै अर्का व्यक्ती जसले गत असार महिनामा मात्रै हिमालयन लाईफ ई. लि. अत्तरिया बाट एजेन्सी मेनेजर बन्न सफल हुनु भएकी दिपिका बताला ज्यु को जन्म दिन पनि कार्यालय ले सप्पन्न गरेको जानकारी शाखा प्रमुख गजेन्द्र ब भण्डारी ले बताउनु भयो।पछिल्लो पटक जीवन बिमा बचत र भवितव्यता को लागि यसरी जन्म दिनमा र जीवन का विशेष दिन हरु मा आगामी दिन मा आर्थिक बचत तथा सुरक्षा को लागि यसप्रकार का कार्यक्रम हरु भैरहने कुरा  समेत शाखा प्रमुख भण्डारी ले बताउनु भयो।  जन्मदिन मनाउने कार्यक्रममा उपस्थित अतिथि हरुले  हिमालयन लाईफ लाई छनोट गरि जन्म दिन रोजेर जिबन बिमा गर्नु भएकोमा उनी हरु लाई जन्म दिन को हार्दिक शुभकामना सहित धन्यवाद व्यक्त गरेका थिय । कार्यक्रम अत्तरियाकाे अफिसमा समपन्न गरिएकाे थियाे ।