कम्प्युटर संगै जापानीज भाषा प्रशिक्षण तथा प्राेसेसिङका लागि पनि स्थापित नाम बन्दै प्लानेट भिटी अत्तरिया


अत्तरिया : सुदुरपस्चिमको अत्तरिया स्थित प्लानेट भि टी कम्प्युटर इन्स्टीच्युट ले बर्ष २०८०/२०८१ मा आफ्ना लगातार तिन वटा इन्टेक मा क्रमश २०२३ को अक्टोबर इन्टेक मा ८० प्रतिशत , २०२४ को अप्रिल इन्टेक मा ९५ प्रतिशत र २०२४ कै जुलाइ इन्टेक मा सत प्रतिशत बिद्यार्थी उतिर्ण गराई सुदुरपस्चिम क्षेत्र मा जापानीज भाषा को लागि स्थापित नाम बनेको छ ।
हाल विद्यार्थीहरु धनगढी , महेन्द्रनगर , टिकापुर , कोहलपुर र दाङ् जस्ता शहरमा  जापानिज भाषा सिकेपनि प्रोसेसिङ्ग गर्न अत्तरिया स्थित प्लानेट भि टी मा पुग्ने गरेका संस्थाका सन्चालक कल्पना बिष्ट ले बताईन।
संस्था ले भर्खरै भएको कोरियन को भाषा परिक्षामा पनि उत्कृष्ट प्रदर्सन गरेको छ । प्रत्येक १०० मा १० को हाराहारी मा उतिर्ण हुने कोरियन भाषा परिक्षा मा प्लानेट भि टी का करिब २८० जना विद्यार्थी ले परिक्षा दिएका थिए ।
जस्मा करिब ६४ बिद्यार्थी ले ३७ अन्क भन्दा माथि ल्याएका छ्न । प्लानेट भि टी अत्तरिया कम्प्युटर ट्रेनिङ मा उत्कृष्ट नाम हुदाहुदै पछिल्लाे समय भाषा पढाउनेमा पनि उत्कृष्ट भएकाे संचालकले वताए ।
प्लानेट ले हाल कोरियन भाषा र जापानीज भाषा मा प्राप्त गरेको सफलता स्वयं संस्था का संचालक लाई समेत अविस्वस्स्रनीय रहेको छ ।
प्लानेट मा कोरियन भाषा पढिरहेकि रन्जिता चौधरी ले भनिन । यो अभुतपुर्व सफलता हो । नेपाल भर जहाँ पढे पनि उस्तै हो । प्लानेट यो क्षेत्र मा राम्रो गरिरहेको संस्था हो तर नेपाल मा एक से एक संस्था छ्न , यो भन्दा धेरै ठुला र सुबिधा सम्पन्न तर यो संस्था लाइ विद्यार्थी लक्कि चार्म भन्छ्न । म आफै  गेटा माछापालन नजिक बाट पढ्न आउछु  मलाई धनगढी नजिक पर्छ, तर यो संस्था बिद्यार्थी को भाग्य उदय को संस्था को रुपमा लिइन्छ । यो संस्था मा धेरै ठाउँ मा असफल भएकाहरु को पनि नाम निस्केको छ । त्यसैले मैले धनगढी नगइ यता आउन मन्जुर भए । तपाई बिश्वास गर्नु हुन्न धनगढी मा पढेर यता बाट प्रोसेसिङ्ग गर्ने । अनि राजपुर देखि बिद्यार्थी यता आउन्छ्न पढ्न ।तपाई लाइ अचम्म लाग्ला दुइ जना त बोराडाडि नजिकैका पनि छ्न ।
प्लानेट मा भाषा प्रशिक्षक को रूपमा प्रमेश सिग्देल र रमेश बिष्ट कार्यरत छ्न भने ।संस्था को नेतृत्व पुश्कर शर्मा जोशि ले गर्दैअाएका छन ।
कम्प्युटर कोर्ष का बिद्यार्थी रोशन भट्ट ले भने यो संस्था मा सबैजना मिलनसार छ्न । म दिनेश बुढाथोकी सर सङ्ग पढ्छु । उहाँ हरु निकै मेहनत गर्नु हुन्छ ।
प्रमुख सर सङ्ग भेट त हुन्न । बाहिर भित्र गर्दा एक दुइ पटक देखेको छु । उन्ले चिने पनि नचिने पनि । के कस्तो छ तिमिलाइ । चिसो पानी पेउ , उ त्यहाँ बस भनेर राम्रोसँग विद्यार्थी लाइ भनिरहेको देखेको छु । उहाँ बिद्यार्थी माझ चर्चित नै हुनु हुन्छ ।हामि उहाँ कै नाम सुनेर आएको हो ।प्रत्यक्ष कुराकानि को मौका नजुरेपनि । उहाँ को ब्यवहार उत्कृष्ट रहेको हामिले महसुस गरिरहेका छौ ।
प्लानेट का अर्का शिक्षक डम्बर महरा(समिर) हुन । उनि पनि बहुचर्चित शिक्षक छ्न ।
प्लानेट ले लगातार पाइरहेको सफलता को पछाडि १.५ दशक को सङघर्ष रहेकाे प्लानेटको म्यानेजमेन्ट लाइ नजिक बाट चिन्नेहरु को बिश्लेषण छ । यो संस्था बिद्यार्थी माथि अावश्यक लगानी गर्न नडराउने र  टिम पनि समयसापेक्ष गुणस्तरीय  शिक्षा प्रदान गर्न तल्लिन रहेका पाईन्छ ।