थ्रिडिभिएल बहुउदेश्यीय सहकारीले ल्यायाे फ्रुट जुस सेन्टर तथा दुग्ध विकास केन्द्र संञ्चालनमा


अत्तरिया :  कैलालीको अत्तरियामा रहेको थ्रिडिभिएल बहुउदेश्यीय सहकारी संस्थाले अत्तरियामा  फ्रुट जुस सेन्टर तथा दुग्ध विकास केन्द्र सञ्चालनमा ल्याएको छ ।

संस्थाले शुक्रबार थ्रिडिभिएल जुस सेन्टर तथा दुग्ध विकास केन्द्रको उद्घाटन गरेको छ । करिब १० लाखको लागतमा सञ्चालनमा आएको उक्त फ्रुट जुस सेन्टरमा ताजा फलफुलको जुस सहित लसी,कफी सहित पाईने थ्रिडिभिएल बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष दिपक ओझाले बताएका  ।

त्यस्तै नायल कृषी सहकारी संस्था र थ्रिडिभिएल बहुउद्देशिय  सहकारीकाे सहकार्यमा  फ्रुट जुससेन्टर संगै दुग्ध विकास केन्द्र समेत स्थापना गरिएको अध्यक्ष अाेझाले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0