सुदूरपश्चिम
तराईका जिल्लामा कुहिरो संगै चिसो बढ्यो

अत्तरिया – सुदूरपश्चिमका तराइका जिल्ला कैलाली कञ्चनपुरमा कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू–भागहरूमा आंशिक बदली रही तराइका केही स्थानमा हुस्सु र कुहिरो लागे संगै चिसो

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको खर्च न्यून

कैलाली-  राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइको चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको खर्च न्यून भएको छ। आयोजनाले यस आर्थिक वर्षका लागि चालूतर्फ रु २६ करोड

काँग्रेस नेता लेखकद्वारा महेन्द्रनगर विमानस्थल निर्माण गर्न मन्त्री आलेको ध्यानाकर्षण

नेपाली काँग्रेस नेता रमेश लेखकले महेन्द्रनगर विमानस्थल निर्माण कार्य अगाडि बढाउन पर्यटनमन्त्री प्रेम आलेको ध्यानाकर्षण गराएका छन् । शनिबार बिहान मन्त्री आलेलाई भेटेर नेता लेखकले आफ्नो गृहजिल्ला कञ्चनपुरस्थित महेन्द्रनगर विमानस्थलको

बैतडीमा ७५ हजारले लगाए पूर्ण खोप

बैतडी – जिल्लामा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लाभरि ७५ हजार ३४५ ले खोपको पूर्ण मात्रा लगाएका हुन् ।

भिरबाट लडेर बैतडीमा महिलाको मृत्यु

धनगढीः बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका(८ की २६ वर्षीया जानकी ऐरको भिरबाट लडेर मृत्यु भएको शिवलिङ्ग प्रहरी चौकीले जनाएको छ। प्रहरीका अनुसार आज विहान