सुदूरपश्चिम
धनगढीका भूमिहिन दलितलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा भूमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच उपमहानगरपालिको वडा नम्बर ९ का २१ परिवार भुमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र बितरण

पद्मा अस्पतालमा तोडफोड गर्नेलाई कानुनी दायरामा ल्याउन माग

अत्तरिया – कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन्द भट्टलाई ज्ञापन पत्र

धनगढीमा अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट’ २०२२ हुँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा यही चैत २५ देखि २७ गतेसम्म प्रथम पटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ को आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्डको

गोदावरी नगरपालिका वडा नम्बर ६ मा एमालेबाट ६ जनाको वडा अध्यक्षमा दावी

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ बाट स्थानिय निर्बाचनको लागी वडा अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । आज बसेको वडा कमिटीको बैठकमा उनिहरुले दाबी प्रस्तुत गरेका हुन ।

कैलालीमा दलहरुको चुनाव लक्षित तयारी तीब्र

सिद्धराज भट्ट, धनगढी- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलबीच चुनावी गठबन्धन गरेर जानेबारेमा यति बेला छलफल जारी छ। पाँच दलको चुनावी गठबन्धनको तयारी भइरहँदा विपक्षी नेकपा (एमाले)