प्रदेश समाचार
सुदुरपश्चिममा स्ववियु निर्बाचन अपडेट : अनेरास्वबियु ६, अखिल क्रान्तिकारी ३, नेबिसंघ ३ क्याम्पसमा बिजयी

धनगढी  : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रारम्भिक परिणाम आउन थालेको छ । कम मतदाता रहेका क्याम्पसहरुमा निर्वाचन सम्पन्न भएलगत्तै नतिजा सार्वजनिक हुन थालेको हो । सुदुरपश्चिमका त्रिवि अन्त्रर्गत सामुदायिक

यार्ड नेपालले कैलालीका झण्डै ६ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै

अत्तरिया : कैलालीका जिल्लाका करिब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिन लागेको छ । यार्ड नेपालले कैलाली जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा ५ जनाको उम्मेदवारी दर्ता

अत्तरिया : कैलाली दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा विभिन्न बिद्यार्थी संगठनहरुका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न चैत्र ८ गते हुने स्वबियु निर्बाचनको लागि विद्यँर्थी नेताहरुले उम्मेदवारी दर्ता गराएका हुन ।

दुर्गालक्ष्मीको स्वतन्त्र विद्यार्थी समुहद्वारा आफ्ना चुनावी एजेण्डा सार्वजनिक

अत्तरिया : स्वतन्त्र विद्यार्थी समुहले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेको छ । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हुन गईरहेको आसन्न स्ववियु निर्वाचनका लागी स्वतन्त्र विद्यार्थी समुहले आफ्ना चुनावी एजेण्डाहरु

पत्रकार सेर बहादुर ऐरमाथि आक्रमण गर्नेलाई पत्रकार महासंघ कैलालीले गर्यो कारवाहीको माग

धनगढी : धनगढीका पत्रकारमाथि गरिएको आक्रमणका दोषीलाई कारवाही गर्न माग गरिएको छ । शनिबार धनगढीस्थीत रुवस होटलमा चिकित्सकहरुको प्रदेश स्तरीय सम्मेलनपछि पत्रकार शेरबहादुर ऐरमाथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न माग