कञ्चनपुर : बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो ।
महेन्द्रनगर : आफ्नै कोखबाट जन्माएको सन्तान सबैलाई प्यारो हुन्छ तर आफैंले जन्माएको सन्तानलाई आफैंले राति एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा दुप्पटाले हात बाँधेर उखुको बोटमा बाधेर आउँदा त्यो
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको थ्रीडीभिएल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा संस्थाको दोस्रो साधारणसभा
हेमन्त अवस्थी /अत्तरिया : कञ्चनपुरमा सुदुरपश्चिम स्तरिय कोड फेस्ट २०८० (Code Fest 2080) प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार भीमदत्त नगरपालिका १ भासी स्थित रहेको ब्रिक्सटन कलेजको सभा हलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो। कोड
अत्तरिया : कैलालीबाट नेपाल प्रहरीले पाँच जना जुवाडे पक्राउ गरेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बाँस्कोटाका लोकबहादुर खड्काको पसलबाट उनीहरू पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका