प्रदेश समाचार
वाईफाई जडानमा वडा कार्यालयको अनुदान

बझाङ : बझाङ्को जयपृथ्वी नगरपालिकाको वडा नम्बर ७ ले वडा भरि फाईबर इन्टरनेट जडानमा अनुदान दिएको छ । जम्मा लगानिको आधा प्रतिशत वडा कार्यालयले व्यहोर्ने गरि अनुदान दिएको हो ।

थारु समुदायमा अट्वारी पर्व मनाउदाँ सुदुरपश्चिमका थारु बस्तीमा बढ्यो उल्लास

अत्तरिया: सुदूरपश्चिम लगायतका थारु समुदायले आज अट्वारी पर्व मनाउदै छन्। अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका

डोटीमा घुससहित सहायक वन अधिकृत परे पक्राउ

डोटीः  नगद ५ हजार घुससहित उपभोक्ताहरूले जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत भक्तराज गिरिलाई बिहीबार नियन्त्रणमा लिएका छन्। जोरायल गाउँपालिका–२ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै

डडेल्धुराको अमरगढी १ का वडा सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका- १ का वडा सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका छन्। बैतडीको पाटन नगरपालिका-१ घर भएका ५८ वर्षीय पन्त मंगलबार बिहान अमरगढी नगरपालिकाकै स्याउले नजिक खाल्डोमा

अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते, १ जना गम्भिर

अत्तरिया : कैलालीमा बिहीवार साँझ साढे छ बजेतिर दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका–२ अत्तरियामा २ वटा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।