काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा माओवादीको पूर्व लडाकूका लागि नियमको दुरुपयोग गरी भएको चलखेल स्वीकार्य नभएको बताएका छन् । पूर्व लडाकु सहायक रथी यमबहादुर अधिकारीलाई सेनापति
अत्तरिया : इजरायलबाट नेपाल फर्किएकी नेपाली विद्यार्थी बिबुशा अधिकारीकाअनुसार हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिएका थिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको
धनगढी : सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरूबीच उपसचिव पदमा सहमति नजुट्दा निर्वाचन प्रक्रिया थप लम्बिएको छ । उपाध्यक्षमा मनोनयन दर्ता गरेका ५ जना नेतालाई उम्मेदवारी
धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । एमाले सुदूरपश्चिम प्रदेशको आगामी नेतृत्व चयन गर्न आज (मंगलबार) साँझ ५ बजेदेखि निर्वाचन हुँदैछ। आइतबारदेखि धनगढीमा एमाले सुदूरपश्चिम
अत्तरिया : कैलालीको अत्तरियामा बस दुर्घटना भएको छ। धनगढीबाट डडेल्धुराका लागि छुटेको बस आज (सोमबार) बिहान ११ बजे अत्तरियामा दुर्घटना भएको हो। धनगढीबाट जोगबुढाका लागि छुटेको शिवपुरी यातायातको ना