अत्तरियाका सफल व्यवसायी एव् मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक


गितको मोडेलमा ज्ञानेन्द्र खडका, स्मारिका ढकाललाई देख्न सकिन्छ भने गितको निर्देशन विक्रम चौहानले गरेका छन। गितको म्युजिक भिडियो साईराम युटुब च्यानल बाट बजारमा सार्वजनिक भएको छ।

हिमाल सागर र रचना रिमालको आवाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाइलो गित बनेर बजारमा आएको छ। गितको शब्द संगित उमेश मुस्कानले गरेका छन।

यस भन्दा पहिले बजारमा आएका गितले जस्तै यो गितले पनि धैरै माया पाउने बिस्वास रहेको र दर्सक श्रोताले खुबै मन पराउने मोडेल ज्ञानेन्द्र खडकाले बताएका छन्।