प्रदेश समाचार
हार्डवेयरमा प्रहरीको छापाः मन्दिरका घण्टीसहित दुई जना पक्राउ

महेन्द्रनगर । महेन्द्रनगर बजारबाट प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा

विभिन्न कार्यक्रम गरी देशभर बिश्व फार्मासिस्ट दिवस मनाइदै

धनगढी असोज ०९– सेप्टेम्बर २५ अर्थात् ‘विश्व फर्मासिस्ट दिवस’। ‘फार्मेसी: सधैं तपाईंको स्वास्थ्यको लागि विश्वसनीय’ (Pharmacy : always trusted For Your Health)  भन्ने नाराका साथ यस वर्ष नेपाललगायत विश्वभर विभिन्न

कञ्चनपुरमा ६०२ जना कुपोषित बालबालिका भेटिए

कञ्चनपुरः जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्यमा कुपोषित बालबालिकाको खोजी अभियान सञ्चालन गरेको छ। साउन र भदौमा सञ्चालन गरिएको अभियानमा ६०२ जना कुपोषित बालबालिका भेटिएका छन्।

दशैं तिहारलाई लक्षिल गर्दै कैलालीमा सुरक्षा व्यवस्था कडाइ, ड्रोनबाट निगरानी गरिने

अत्तरिया– कैलाली प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ । यी चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना

कमलरीका समस्या समाधन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्छ: मुख्यमन्त्री भट्ट

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमलरीका समस्या समाधन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन्। बिहीबार मुक्त कमलरी विकास मञ्चले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले मुक्त कमलरीको