करेन्ट लागेर दार्चुलामा एक महिलाको मृत्यु

0
6

धनगढीः शनिबार दार्चुलाको महाकाली नगरपालिका ३ झुस्कुमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। अन्दाजी ५० वर्षीया द्रोपती बडूको मृत्यु भएको स्थानीयले जानकारी दिए।

घर नजिकै घाँस काट्न गएका बेला भुईमा खसेको विजुलीको तारबाट एकाएक करेन्ट प्रवाह भएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट कसरी लाग्यो भन्नेकारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here