प्रदेश समाचार
डोटीमा मुक्तहलियाका समस्या सुनुवाइ नभएको गुनासो

धनगढीः सरकारले हलिया मुक्तिको घोषणा गरेको १३ वर्ष बितिसक्दासमेत यहाँका हलियाका समस्या समाधान नभएको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन्। जिल्लामा आज सञ्चालन गरिएको मुक्तहलियाको सवालमा सरोकारवालासँग परामर्श बैठकमा सहभागी

कञ्चनपुरको नापी कार्यालयमा सेवाग्राहीले तीन घण्टा धर्ना दिए

धनगढीः कञ्चनपुरको नापी कार्यालयमा सेवाग्राहीले धर्ना दिएका छन्। बेदकोट नगरपालिकाका स्थानीयले जग्गा नापी पुनः हुनुपर्ने माग राख्दै सोमबार ३ घण्टा सांकेतिक धर्ना दिएका हुन्। बेदकोट ७, ९ र १० का

कृषिको विकासका लागि कृषकको सम्मान गर्नुपर्छ: मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि क्षेत्रबाट अपेक्षित प्रतिफल पाउन कृषकहरुको सम्मान र इज्जत राख्न जरुरी भएको बताएका छन्। धनगढीमा आज आयोजित ‘मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपंछी विकास’सम्बन्धी

बैतडीमा विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

बैतडीः विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि बैतडीको एक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। जिल्लाको पाटन नगरपालिका ४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि

बझाङमा चरेशसहित पक्राउ परेकी महिलाले प्रहरी हिरासतमै गरीन आत्महत्याको प्रयास

धनगढी बझाङमा चरेशसहित पक्राउ परेकी एक महिलाले जिला प्रहरी कार्यालय बझाङको हिरासतमै आत्महत्याको प्रयास गरेकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–३ बाट मंसिर १४ गते २८ किलो चरेशसहित पक्राउ परेकी ३४ वर्षीया