प्रदेश समाचार
अत्तरियामा रहेको प्लानेटभिटी दैनिक ६ सय बढी विद्यार्थिलाई प्रशिक्षण गराउँदै

अत्तरिया– कैलालीको अत्तरियामा रहेको प्राविधिक शिक्षण संस्था प्लानेटभीटी कम्प्युटर नयाँ व्यवस्थापनका साथ सञ्चालन भएको छ । लामो समयदेखी अत्तरियामा प्राविधिक शिक्षा दिइरहेको प्लानेटभिटी अहिले प्रत्यक दिन ६०० भन्दा बढी विद्यार्थिलाई

‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

धनगढीः दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ। भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य

धनगढीमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि सहायता कक्ष संचालन

धनगढी– कैलालीको धनगढीमा लैङ्गीक हिंसा न्यूनिकरणका लागि सहायता कक्ष सञ्चालन गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसरमा धनगढीउप–महानगरपालिका स्थित पार्क मोडमा सहायता कक्ष संचालन गरिएको हो ।

डोटीमा बाढीपहिरो पीडितलाई राहत वितरण

धनगढी- गत असोज ३१ गतेदेखिको वर्षाका कारण आएको बाढीपहिराले पीडित बनेका यहाँको सायल गाउँपालिका वडा नं १ देखि ५ का १५० भन्दा बढी घर परिवारलाई राहत वितरण गरिएको छ। वडा

कैलाली र कञ्चनपुरमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिँदै

गोदावरी- एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी चारवटा स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ। क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी