प्रदेश समाचार
बैतडीको टिचोरामा जीप माथि पहिरो खस्यो

बैतडी – बैतडीमा जीप माथि पहिरो खसेको छ । कोरीडोर अन्तर्गत पञ्चेश्वर गाउँपालिका ३ टिचोरामा जीप माथि पहिरो खसेको हो । पहिरोले जीपको अगाडीको भागमा क्षति भएपनि मानविय क्षति भने

आज पनि २ ठाउँमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

अत्तरिया– जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा शनिबार ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्मा को मृत्यु भएपछि सुख्खडमा पनि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। ट्रक चालकको पहिचान नभएको र उनी

कञ्चनपुरमा विद्यालयमा भवन अभाव हुँदा साँघुरो कोठामा दुई वटा कक्षा सञ्चालन

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा रहेको वैजनाथ आधारभूत विद्यालयमा भवन अभाव हुँदा एउटै साँघुरो कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ। विद्यालयसँग रहेका भवनमा पाँच वटा कोठामात्रै रहेका छन्।

कञ्चनपुरबाट कैलालीका ३ जना लागुऔषधसहित पक्राउ

धनगढी- कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का रोहित पार्की, गोदावरी नगरपालिकाको मालाखेती बस्ने आशिष भाट र गोदावरी नगरपालिका ओलानी बस्ने निरज बडैलालाई

ट्रकको ठक्करबाट एकजनाको मृत्युः पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी– कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरेको प्रहरीले बताएको छ। ट्रक चालकको