नरेन्द्रसिह कार्की, दार्चुला (रासस) अत्यधिक चिसो बढ्न थालेपछि व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित सदरमुकाम खलङ्गा झरेका छन्। गत शनिबार गाउँबाट हिँडेका उनीहरु भारतीय बाटोहुँदै पाँच दिन लगाएर
कञ्चनपुरः भीमदत्त नगरपालिका–३ का दीर्धकुमार स्वारको कम्मरमुनिको भाग चल्दैन। सवारी दुर्घटनामा परेर उनको कम्मरमुनिको भाग नचल्ने भएको हो। कम्मरमुनीको भाग नचल्ने भए पनि उनले अपाङ्गता भएका व्यक्तिलाई सङ्गठीत गरी सपाङ्गझै
विनोद सिंह विष्ट, बैतडी- करिब तीन दशकदेखि बन्द अवस्थाको बैतडी–दार्चुला सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको काम थालिएको छ। तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनःनिर्माणको
डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सांसद तथा नेपाली कांग्रेसका नेता एवं काङ्ग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक गोविन्द बोहराले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उनले केन्द्रीय
धनगढी – लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको वैकल्पिक विधि प्रयोग गरेर जनगणना गर्नेे सरकारले तयारी गरेको छ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक