काङ्ग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक बोहराले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

0
16

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सांसद तथा नेपाली कांग्रेसका नेता एवं काङ्ग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक गोविन्द बोहराले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्। सभापति शेरबहादुर देउवा निकट मानिने बोहराले भुगोलतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका हुन्। केन्द्रीय कार्यसमितिमा रहेर काँग्रेसलाई बलियो बनाउन आफुले महत्वपूर्ण भूमिका खेल्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here