प्रदेश समाचार
प्रधानमन्त्री देउबाको वडामा काग्रेस पराजित, बीपी काग्रेस करुवाबाट भण्डारी बिजयी

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ मा नेपाली काग्रेस बीपी को करुवा चुनाव चिन्हबाट वडा अध्यक्षमा नरेश भण्डारी बिजयी भएका छन । उक्त वडा प्रधानमन्त्री एवं नेपाली काग्रेसका केन्द्रीय

धनगढीमा मतगणना गर्न माग गर्नेमाथि प्रहरी प्रशासनले गर्‍यो लाठी चार्ज

धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणना आजदेखि सुरु हुने भएको छ। मतपेटिका संकलनमा समय लाग्ने भन्दै आज विहानदेखि मतगणना थालिने भएको हो। विहान साढे ७ बजे सर्वदलीय बैठक बसेर

गोदावरीमा यस्तो छ मतदान केन्द्र र मतदाताको अवस्था ? (सूची सहति)

अत्तरिया । वैशाख ३० गते शुक्रवार देशभर स्थानीय तहको चुनाव हुँदैछ । स्थानीय चुनावका लागि गोदावरीमा ५५ हजार ४९३ जनाले मतदान गर्दैछन । जसमध्ये सबैभन्दा बढी मतदाता गोदावरीको वडा नम्बर

गोदावरीमा एमालेले निकाल्यो बृहत मोटरसाईकल र्याली

अत्तरिया । नेकपा एमालेले गोदावरीमा बृहत मोटरसाईकल र्याली निकालेको छ । अत्तरिया को लामीतालमा रहेको बुद्ध गुम्बाबाट र्याली शुरु भएको थियो । र्याली नगरपालिकाका सबै वडामा पुग्ने भएको छ । र्यालीमा

पाँच करोड बजेट सुनिश्चिता भए सगै ,डडेल्धुरामा विमानस्थल निर्माण प्रक्रिया अघि बढ्यो

डडेल्धुरा । डडेल्धुरामा विमानस्थल निर्माण कार्यका लागि बजेट सुनिश्चित भएको छ। जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा बन्ने विमानस्थल निर्माणको लागि आगामी आर्थिक वर्षको बजेट सुनिश्चित भएको हो। वातावरणीय प्रभाव मूल्यांकनसँगै विमालस्थल