प्रधानमन्त्री देउवाको वडामा करुवाकोे ९३ मताअन्तरले अग्रता कायमै,२६५ मतमात्रै गणना गर्न बाकी


डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १मा नेपाली काग्रेस पछाडी परेकोछ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत जन्मस्थान रहेको उक्त वडामा नेपाली काग्रेस बीपीको करुवा चुनाव चिन्हले अग्रता कायमै राखेको छ । उक्त वडामा करुवा ९३ मतले अगाडी रहेको छ । १२०० मतगणना गर्दा बीपी काग्रेस(करुवा) ५४८ मत र नेपाली काग्रेसले ४५५ मत ल्याएको छ । भने अव गणना गर्न बाकी २६५ मत मात्रै रहेको निर्वाचनका प्रतिनिधिले वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
1