अत्तरियामा गठबन्धनले चलायो सयुक्त घरदैलो


अत्तरीया / कैलालीको अत्तरिया बजारमा गठबन्धनका दलहरुले संयुक्तरुपमा घरदैलो गरेका छ्न ।

गाउँ केन्द्रित भएको गठबन्धनले आज प्रचार प्रसारको अन्तिम दिन बजार क्षेत्रमा घरदैलो गर्दैछन ।
घरदैलोमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीका मेयर उपमेयरका उम्मेदवार सहित नेता कार्यकर्ताको सहभागीता रहेको छ ।
यसअघि गठबन्धनको घरदैलोमा नेकपा माओवादीका नेता कार्यकर्ता नदेखिएका भए पनि आज माओवादीका प्रदेश सदस्य मेघराज भट्ट, उद्घब भट्टराई सहित नेता कार्यकर्ताको सहभागीता रहेको पाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0