राजनीति
नेपाली कांग्रेसका तर्फवाट गोदावरीको मेयरमा बिरेन्द्र भट्टको उम्मेदवारी दर्ता

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको मेयरमा बिरेन्द्र भट्टले आफ्नो उम्मेदवारी दर्ता गरेको छ । गोदावरी नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मेयर पदमा बिरेन्द्र भट्टले उम्मेदवारी दर्ता गरेका हुन । मेयरका उम्मेदवारी

डडेल्धुराका सातै तहमा उम्मेदवारी दर्ता, कुन स्थानीयतहमा को उम्मेदवार छन ? (नामसहित)

डडेल्धुराः आसन्न स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा उम्मेदवारी दर्ता शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ। जिल्लामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तहमा जनप्रतिनिधिका लागि विभिन्न व्यक्तिले उम्मेदवारी

कैलालीमा कांग्रेस, माओवादी र एकिकृत समाजवादी बिच भागबन्डा मिल्यो ( यस्तो छ सुचिसहित)

अत्तरिया – स्थानीय तह निर्वाचनका लागि कैलालीमा तीन दलीय गठबन्धनबीच सहमति भएको छ । सत्तागठबन्धनमा रहेको तीन दलहरुमध्ये नेपाली कांग्रेसले सात, माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले दुई पालिका पाउने

धनगढीको मेयरका लागी स्वतन्त्र उम्मेदवार हमालद्धारा मनोनयन दर्ता

धनगढी – धनगढी उपमहानगरपालिकाको स्वतन्त्र उम्मेदवार गोपाल हमालले मेयरका लागी उम्मेदवारी दर्ता गरेका छन । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

गोदावरीमा राप्रपाले मेयर, उपमेयर संगै १० वडा अध्यक्षको उम्मेदवारको टुङ्गो लगायो

अत्तरिया : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोदावरी नगरपालिकाको मेयर, उपमेयर संगै १० वटा वडा अध्यक्षको उम्मेदवारको टुङ्गो लगाएको छ । जसअनुसार मेयरका लागि दुर्गा कुमार पोखरेल र उपमेयरका लागि