राजनीति
धनगढीको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले बेहडाबाबामा खाए भ्रष्टाचार नगर्ने कसम

धनगढी– सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढीको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले भ्रष्टाचार नगर्ने कसम खाएका छन्। बिहीबार विहान धनगढी उपमहानगरपालिकामा रहेको बेहडाबाबा मन्दिरमा पुगेर हमालले भ्रष्टाचार नगर्ने र गर्न नदिने

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल कांग्रेसबाट निष्कासित

डडेल्धुरा :  नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई कारबाही गरेको छ। मंगलबार कांग्रेस प्रदेशसभा सदस्य मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै सदस्यसमेत नरहने

प्रधानमन्त्री देउवाको गाउँपालिकामा २२ वर्षीय युवक अवस्थीद्वारा अध्यक्षका लागि उम्मेदवारी दर्ता

डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्षका लागि २२ वर्षीय युवक टंक अवस्थीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। राष्ट्रिय जनमोर्चा डडेल्धुराका जिल्ला कार्यसमिति सह–सचिव समेत रहेका टंक अवस्थीले सोमबार

नवदुर्गामा काँग्रेसबाट अध्यक्ष पदमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटीद्धारा उम्मेदवारी दर्ता

डडेल्धुरा । नेपाली काँग्रेसबाट नवदुर्गा गाउँपालिकाको अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटी विष्टले आईतबार उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेसको आधिकारी टिकट पाएका अवस्थी र बिष्टले आईतवार निर्वाचन अधिकृतको

गोदावरीको मेयरमा बिकले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

अत्तरिया । गोदावरी नगरपालिकाको मेयरमा टेक विकको स्वतन्त्र उम्मेदवारी परेको छ । नेकपा एकिकृत समाजबादीका गोदावरी नगरकमिटीका अध्यक्ष टेक बहादुर बिकले स्वतन्त्र उम्मेदवारी दिएका हुन । सम्पन्न गोदावरीबासि, सम्बृद्ध गोदावरी