अत्तरियाः सुदूरपश्चिम सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट बिनियोजन गरेको पाएको छ। प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका योजना पनि राखेको पाइएको छ। लमही
अत्तरिया : इन्धनको मूल्य बढ्दा कैलाली र कञ्चनपुरका किसान मर्कामा परेका छन्। रोपाइँ गर्ने समयमा डिजेलमा भएको मूल्यवृद्धिले आम्दानीभन्दा लागत दोब्बर लाग्ने किसानले बताएका छन्। कृषिमा लागत बढ्न थालेको तर
हेमन्त अवस्थी /अत्तरिया, कैलाली : गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखाले मृत्यु दाबी बाफतको दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कैलालीको चुरे गाउँपालिका २ की पविसरा देवी मगरका
काठमाडौं : धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका छन् । अवैध
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले यस गोदावरी नगरको विकाशका लागी सबैको सहकार्य र ऐक्यवद्धता आवश्यक रहेको बताएका छन । शनिबार आज गोदावरी नगरपालिका वडा नं १० को