राष्ट्रिय
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डौंको मर्जर सम्झौता संगै मुलुकको सबैभन्दा ठूलो बैंक हुदै।

 काठमाण्डौं : नेपालको बैंक तथा वित्तीय संस्थालाई एकाआपसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंकले फेरि अर्को ऐतिहासिक निर्णय गरेको छ। नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकाआपसमा गाभिने

मन्त्री आले फेरि विवादित : नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज

काठमाण्डौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले फेरि एकपटक विवादमा आएका छन् । मन्त्री आलेले अश्लील गालीगलौज गरेको अडियो बाहिरिएको छ। अडियोमा आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज

बाजुरा बाहेक सुदूरपश्चिममा ८ जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न, प्रमुखमा काँग्रेसको ’क्लिन स्वीप’

अत्तरियाः सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ। बाजुराबाहेक प्रदेशका ८ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको हो। समन्वय समितिको ८ वटै प्रमुखमा नेपाली काँग्रेसले बाजी मारेको

धनगढीका १९ वटै वडामा हरेक महिना स्वास्थ्य शिविर संचालन गरिने

धनगढी : धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा आगामी आर्थिक वर्षदेखि हरेक महिना स्वास्थ्य शिविर हुने भएको छ । भाटभटेनी सुपर मार्केटको जनशक्ति र धनगढी उपमहानगरपालिकाको सामाग्री प्रयोग गर्दै हरेक महिना

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य १२ रुपैयाँ बढायो

अत्तरिया : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको छ। गत साता पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको निगमले आज रातिदेखि पेट्रोलमा आठ रुपैयाँ र