नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य १२ रुपैयाँ बढायो

0
41

अत्तरिया : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको छ। गत साता पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको निगमले आज रातिदेखि पेट्रोलमा आठ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ बढाउने सूचना जारी गरेको छ।
अघिल्लो साता पेट्रोलको मूल्य १८० रुपैयाँबाट १७० मा झारिएको थियो। अब रातिदेखि उक्त मूल्य प्रतिलिटिर १७८ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ बढाएर १६५ पुर्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here