राष्ट्रिय
एसएसपी विष्टले सम्हाले अञ्चल प्रहरी कार्यालय नेपालगन्जको जिम्मेबारी

 हेमन्त अबस्थी/अत्तरिया : बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टलाई अञ्चल प्रहरी कार्यालय नेपालगन्जको प्रहरी प्रमुखको जिम्मेबारी पाईएको छ । केहिदिन अघिमात्रै एसएसपीमा बढुवा भएका विष्टको नेपाल प्रहरी प्रदेश कार्यालय(संघीय प्रहरी

कांग्रेस डडेल्धुरा पूर्व सभापति मल्लले प्रधानमन्त्री देउवासँग चुनाव लड्दै

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति तथा नेपाली कांग्रेस बिपीका नेता कर्णबहादुर मल्लले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्ने बताएका छन्। उनले देउवासँग संघीय चुनावमा डडेल्धुराबाट

अछामका वडाअध्यक्ष पदम बहादुर बिसीले रोपे आफूले पाएको मत भन्दा दोब्बर बिरुवा

अछाम : का एक वडाध्यक्षले पर्यावरणीय संरक्षणका लागि एक रचनात्मक कार्य गरेका छन् । जिल्लाको तुर्माखाँद गाउँपालिका ४ का वडाध्यक्ष पदम बहाखुर बिसीले आफूले पाएको मतको दोब्बर सङ्ख्यामा बिरुवा रोपेका

नबदुर्गा गाउंपालिकाले ल्यायो ४३ करोड ४६लाख बजेट

  हेमन्त अबस्थी /डडेल्धुरा : डडेल्धुराको नबदुर्गा गाउंपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागी रु ४३ करोड ४६ लाख ६ हजार ८ सय ८ को बजेट गाउंसभा मार्फत प्रस्तुत गरेको छ।

सुदूरपश्चिमका ३पालिका बाहेक ८५ स्थानीय तहले ल्याए नीति कार्यक्रम तथा बजेट

अत्तरिया : ८८ स्थानीय तह रहेको सुदूरपश्चिमका ३ पालिका बाहेक ८५ स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। बाजुराको बुढीगंगा नगरपालिका, डोटीको