कांग्रेस डडेल्धुरा पूर्व सभापति मल्लले प्रधानमन्त्री देउवासँग चुनाव लड्दै


डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति तथा नेपाली कांग्रेस बिपीका नेता कर्णबहादुर मल्लले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्ने बताएका छन्। उनले देउवासँग संघीय चुनावमा डडेल्धुराबाट उम्मेदवारी दिने बताएका हुन्।

पार्टीको अधिवेशन तथा गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सभापति देउवाले गरेको अपहेलनाका कारण पनि देउवाविरुद्द चुनाव लड्ने मल्लको भनाइ छ। एक टेलिभिजनलाई अनतर्वार्ता दिदै उनले देउवासँग चुनाव लड्ने घोषणा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0