राष्ट्रिय
स्टार्टअप कर्जामा भयाे ऋण लगानी गर्ने सम्झौता,यस्ता उद्यम गर्नेहरुले पाउनेछन कर्जा 

काठमाडौँ : स्टार्टअप कर्जामा ऋण लगानी गर्न सरकार र राष्ट्रिय वाणिज्यवीच सम्झौता भएको छ । स्टार्टअप उद्यम कर्जा प्रवाह गर्न बुधबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र

विभागीय टोली एपीएफले जित्यो मुख्यमन्त्री कप भलिबलको उपाधि

 अत्तरिया : मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन, धामी ईन भट्ट अाउट

अत्तरिया :  नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा मान बहादुर धामीलाई संसदीय दलको नेता चयन गरेको छ । आज बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले सांसद धामीलाई नयाँ संसदीय दलको नेता

स्वतन्त्रबाट विजयी तीन जना नगरप्रमुखद्वारा राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार

अत्तरिया : गत वर्ष स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट विजयी भएका तीन जना नगरप्रमुखले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन), धरान उपमहागरपालिकाका मेयर हर्क साम्पाङ

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनकाे धनगढीमा मतदान शुरु

धनगढी : सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य छनाैटका लागि मतदान शुरु भएको छ । राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान शुरु भएको हो । प्रदेशका उद्योग पर्यटन वन