केन्द्रीय कार्यालय अत्तरियामा रहेकाे लिमिटेड पेन्ट्स कम्पनी को आईपिओ आउँदै


अत्तरिया : सुदुरपश्चिममा प्रधान कार्यालय रहेको सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको पुस २५ गते बसेको साधारण सभाले शेयर निस्कासन गर्ने निर्णय गरेको  कम्पनी श्राेतले बताएकाे छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0