साइबर क्राईमको मुद्दामा कञ्चनपुरका पत्रकार पुष्कर भट्ट पक्राउ


प्रहरीविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै उनलाई समातिएको बताइएको छ।

पत्रकार भट्टले फेसबुकमा कञ्चनपुर प्रहरीका प्रमुख एसपी कमल थापा लगायतका विषयमा लेखेका थिए।

सोही विषयको उजुरी आएकोमा विद्युतीय अपराध अन्तरगत भट्टलाई समातिएको डीएसपी प्रकाश डाँगीलेमिडियालाई बताए।

पत्रकार भट्टले विगतदेखि प्रहरीले गर्ने गरेका अत्याचारका बारेमा लेख्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0