स्वतन्त्रबाट विजयी तीन जना नगरप्रमुखद्वारा राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार
अत्तरिया : गत वर्ष स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट विजयी भएका तीन जना नगरप्रमुखले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन् ।