मुख्य समाचार
गोदावरी नगरपालिकाले गर्याे नदीजन्य पदार्थ बिक्री बितरणको लागि ठेक्का आह्वान

अत्तरिया :   गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ बिक्री बितरणको लागी ठेक्का आह्वान गरेको छ। आर्थिक बर्ष २०८० –८१ को लागि भदौ ६ गते एक सुचना मार्फत बोलपत्र आह्वान गरेको हो। नगरपालिका

बझाङको एक परिवारमाथी मध्यरातमा खुकुरी प्रहार

बझाङः बझाङको एक परिवारलाई मध्यरातिमा अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार गरिएको छ। बझाङको सुर्मा गाउपालिका वडा नम्बर-३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक बिकको श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला

डोटीमा अाफ्नै स्वकीय सचिवमाथि मेयरले गरे खुकुरी प्रहार

डोटीः डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्रहार गरेको आरोप लागेको छ। मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी प्रहार भएको

भ्रष्टाचार मुद्दामा अदालतको सफाइपछि वन निर्देशक विष्ट पुरानै जिम्मेवारीमा फर्किए

अत्तरिया: भ्रष्टाचार मुद्दामा विशेष अदालतवाट सफाइ पाएपछि सुदूरपश्चिमका तत्कालीन वन निर्देशक हेमराज विष्ट पुरानै जिम्मेवारीमा फर्किएका छन्। सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले निमित्त निर्देशक विष्टलाई पुरानै जिम्मेवारी दिएको

सुदूरपश्चिमका वन निर्देशकले अाफ्ना मातहतका कार्यालयबाट रकम असुल्ने गरेको खुलासा

अत्तरिया : सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले मातहतका कार्यालयहरुबाट रकम असुली गर्दै आएको खुलासा भएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको वन निर्देशनालयका निमित्त निर्देशक