गोदावरीको सेती सामुदायिक वनबाट १ नाले भरुवा बन्दुक भेट्टियाे
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको एक सामुदायिक बनमा एक नाले भरुवा बन्दुक भेट्टिएकाे छ । नगरपालिकाको वडा नं. ४ मा रहेको सेती सामुदायिक बनमा सोमबार दिउँसो ४ बजेतिर बेवारिसे अवस्थामा रहेको एक नाले भरुवा बन्दुक भेटिएकाे प्रहरीले जनाएको छ ।