गोदावरी नगरपालिकाले आज अाफ्नाे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आज अाफ्नाे नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने  भएकाे छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि आज नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्न लागेको हो । नीति तथा कार्यक्रम सभा अत्तरियामा रहेको नमस्ते होटलको सभाहलमा बिहान १० बजे सुरु हुने नगरपालिकाले जनाएको छ ।

आज नीति तथा कार्यक्रम हुने भएकाले पालिकाको सेवा प्रवाह समेत बन्द हुने  सुचना जारी गरिएको छ ।