स्वास्थ्य
बैतडीकाे डिलाशैनी गाउँपालिकाका निवर्तमान अध्यक्ष बोहराको निधन

  बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाका निवर्तमान अध्यक्ष उकेन्द्र बोहराको बिहीबार निधन भएको छ । बाेहराकाे ४५ वर्षको उमेरमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विगतमा क्षयरोगबाट

जीप दुर्घटनामा परि अछामका ४७ वर्षीय दिनेश थापाको घटना स्थलमै मृत्यु

अछामः  अछाममा बुधवार साँझ साढे पाँच बजेतिर जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा सुदुरपश्मि प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परेर

इजरायलमा मारिएका ४ जनाको शव अाज नेपाल ल्याउँँदै, हेलिकप्टरमार्फत धनगढी ल्याइने

काठमाडौं : इजरायलमा मारिएकामध्ये ४ जनाको शव आइतबार अाज नै काठमाडौँ आइपुग्दैछ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू हिजाे (शनिवार) नेपाल

सात दिने अाबासिय प्राथमिक शिक्षा वर्ग २०८० (I.T.C.) कार्यक्रम सम्पन्न

अत्तरिया : हिन्दु स्वयंसेवक संघ नेपाल अत्तरिया शाखाले सात दिने अावाशीय प्राथमिक शिक्षा वर्ग २०८०  ( I.T.C)  कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम अत्तरियाकाे दुर्गा लक्ष्मि माविमा भएकाे थियाे ।

सुरु भयाे कैलालीको गेटामा अाेपीडी सेवा सहित १०० सैयाकाे अस्पताल , पहिलाे विरामी चेकजाच देवी प्रसाद वरालले गराए

अत्तरिया : कैलालीको गेटामा बुधवारबाट  अाेपीडि सहित अस्पताल सञ्चालनमा आएकाे छ। पहिलाे  चेकजाच गर्ने विरामी गाेदावरी नगरपालिका १ अत्तरियाका ६२ वर्षिय वृद्ध रहेका छन । भने विरामीकाे चेकजाच डा प्रमाेद