स्वास्थ्य
नेपाली काँग्रेस गोदावरीका  नगर सचिब योगेश भट्टलाई पर्याे पितृ शोक

अत्तरिया –नेपाली काँग्रेस गोदावरीका  नगर सचिब योगेश भट्टलाई पितृ शोक परेको छ । उनका बुवा तारा प्रसाद भट्टको अाईतवार दिउसाे निधन भएको हो । भट्ट गोदावरी -३ का बासिन्दा हुन ।

डडेल्धुराकाे गन्यापधुरा गाउँपालिकाद्वारा जाजरकाेटका भुकम्प पिडितलाई दुई लाख रुपैया सहयोग गर्ने घोषणा

डडेल्धुरा : भूकम्पबाट बाढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई डडेल्धुराको गन्यापधुरा गाँउपालिकाले दुई लाख सहयोग गर्ने घोषणा गरेको छ । गन्यापधुरा गाँउपालिकाका अध्यक्ष ईन्द्र बहादुर कार्किले भुकम्पबाट प्रभाबित जनताहरुलाई

जाजरकोटका भुकम्प पिडितहरुलाई आफ्नो २ महिनाको सेवासुविधा प्रदान गर्दै गाेदावरीका मेयर भट्ट

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले जाजरकोटका भुकम्प पिडितहरुलाई आफ्नो २ महिनाको सेवासुविधा प्रदान गर्ने भएका छन । शुक्रबार राती गएको भुकम्पका कारण पिडित बनेका नागरिकहरुका लागि नगरप्रमुख

गोदावरी नगरपालिकामा प्लाष्टिकजन्य सामाग्रीहरु विक्रि वितरणमा राेक (सूचना सहित)

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका क्षेत्र वरपर  तिहार  तथा छठजस्ता पर्वहरु नजिकअाउनै लाग्दा  गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामाग्रीहरुको उत्पादन, आयात विक्रि वितरण वा भण्डारण गर्न

कैलालीकाे जानकी गाउँपालीकामा गरे छोराले बुवाको हत्या

अत्तरिया : कैलालीमा एक जनाले आफ्नै बुवाको हत्या गरेको विषय बाहिर आएको छ।   कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ लाइकपुरमा एक जनाले आफ्नै बुवाको हत्या गरेको खुलेको छ