डोटीः डोटीको शिखर नगरपालिका-५ पचनालीका राजन फुलाराको नेपालमा आएर लोकसेवा लड्ने सपना इजरायलमै बिलाएको छ । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल
अत्तरिया : ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई लागुपदार्थ सेवन चेकजाँचको किट सहयोग गरिएको छ। अत्तरिया हस्पिटल प्रा.लिले दुबै कार्यालयलाई १०० पिस किट उपलब्ध गराएको अस्पताल प्रशासनले जानकारी
डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजले कक्षा सञ्चालनको लागि स्वकृति पाएको छ । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेकोमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको हो
अत्तरिया : पत्रकार डीआर पन्तलाई पितृ शोक परेको छ। पत्रकार पन्तका बुवाको १०२ वर्षको उमेरमा आज (शुक्रबार) निधन भएको हो। संस्कृतीविद्, ज्योतिषी तथा सनातन अभियन्ता कृष्णदत्त पन्तको निधन हो। डडेल्धुरा
अत्तरिया : कैलालीमा बिहीवार साँझ साढे छ बजेतिर दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका–२ अत्तरियामा २ वटा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।