चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कालो मोसो दलियो


काठमाडौँः  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज (सोमवार) कालोमासो दलिएको छ।

काठमाडौंको जमलस्थित एक होटल अगाडि उनीमाथि एक अज्ञात समूहले कालो मोसो दलेको हो। कसले किन कालो मोसो दल्यो भन्नेबारे खुलिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0