स्वास्थ्य
सैपाल ग्यास प्रालिद्वारा अत्तरियामा १ दिने अग्नी सुरक्षा तालिम सम्पन्न

अत्तरिया :  कैलालीको अत्तरियामा सैपाल ग्यास प्रालिले अग्नी सुरक्षा तालिमको आयोजना गरेको छ । शनिबार   एक दिने अग्नी सुरक्षा तालिम तथा डिलर भेटघाट कार्यक्रमको    अत्तरियाकाे नमस्ते हाेटलकाे सभाहलमा   

जिप दुर्धटनामा अस्ताय डडेल्धुरा निर्माण व्यवसायी संघका महासचिव दान वहादुर ओली

डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना भएको छ। अमरगढी नगरपालिका–२ आइतबजार नजिक सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जिप दुर्घटना भएको हो।  दुर्घटनाग्रत जिपमा  निर्माण व्यवसायी संघ डडेल्धुराका महासचिव दान

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य समितिले गर्याे गेटा विश्वविद्यालयको अनुगमन

अत्तरिया :  प्रतिनिधि सभाको  शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेको छ । आइतबार समितिका सभापति भानु भक्त जोशी नेतृत्वको टोलीले निर्माणाधीन विश्वविद्यालयको अनुगमन

गोदावरी नगरपालिकामा २० औं स्वास्थ्य स्वयंसेविका दिवस मनाईयाे

  अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा २० औं स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । दिवसको अवसरमा शाखाले ४ जना अवकासप्राप्त

गाेदावरीका मेयर बिरेन्द्र भट्टले गरे , वरपिपल गल्लीमा सिस्टर्स ब्युटीपार्लर एण्ड कस्मेटिक्स सेन्टरकाे उदघाटन

  अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा न. १  अत्तरिया बजारको बरपिपल गल्लीमा सिस्टर्स ब्युटीपार्लर एण्ड कस्मेटिक्स सेन्टर संचालनामा आएको छ । ब्युटीपार्लर एण्ड कस्मेटिक्स सेन्टरलाई गोदावरी नगरपालिकाका नगर प्रमुख