रास्वपा गाेदावरी नगर सभापति दिपक अाेझाकाे टिमले गर्याे एक किशोरीको उद्धार 


 

अत्तरिया: कैलालीको अत्तरियाबाट एक किशोरीको उद्धार गरिएको छ ।

अछाम घर  भएकी गंगा विश्वकर्मा नाम बताउने ति किशोरी अत्तरियाकाे बसपार्क क्षेत्रमा अलपत्र परेकी थिईन् ।

रास्वपाका गोदावरी नगर सभापति दिपक ओझा लगायतको टिमले उनलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको सहयोगमा धनगढी स्थीत मानव सेवा आश्रममा पठाएको नगर सभापति अाेझाले बताएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0