जिप दुर्धटनामा अस्ताय डडेल्धुरा निर्माण व्यवसायी संघका महासचिव दान वहादुर ओली


 दुर्घटनाग्रत जिपमा  निर्माण व्यवसायी संघ डडेल्धुराका महासचिव दान वहादुर ओली समेत तिन जना सवार रहेका थिए।जिप दुर्धटनामा परी दान वहादुर ओलीको असामहिक निधन भएकोछ। चालक दिपक वुढाऐर गम्भिर धाइते भएकाले डडेल्धुरा अस्पतालले धनगढी रिफर गरेकाे छ, भने अर्को एक जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको निर्माण व्यवसाय संघ डडेल्धुराका कार्यालय सचिव दिपक झुकाले मिडियालाई वताएका छन।

जिपमा सवार तिनै जना डडेल्धुरा सदरमुकाम वाट कामको सिलसिलामा वगरकोट हुदै रुपाल जाने क्रममा वागवजार- वगरकोट सडकको आइतवजार नजिक दुर्धटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0