गोदावरी नगरपालिकाद्वारा अत्तरिया बजार सरसफाई


 

शनिबार पालिकाको आयोजनामा गरेको ‘अत्तरिया बजार सरसफाई’ कार्यक्रममा उधोग वाणिज्य संघका पदाधीकारी, स्थानिय व्यापारीहरु,ईलाका प्रहरी कार्यालय मालाखेती,सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीय लगायतको उपस्थीती रहेको थियो । उनीहरुले अत्तरिया बजार क्षेत्रमा रहेको फोहोर सरसफाई गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0