सात दिने अाबासिय प्राथमिक शिक्षा वर्ग २०८० (I.T.C.) कार्यक्रम सम्पन्न


अत्तरिया : हिन्दु स्वयंसेवक संघ नेपाल अत्तरिया शाखाले सात दिने अावाशीय प्राथमिक शिक्षा वर्ग २०८०  ( I.T.C)  कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रम अत्तरियाकाे दुर्गा लक्ष्मि माविमा भएकाे थियाे । शिक्षा संगै संस्कार अनिवार्य भएकाेले याेकार्यक्रम गरिएकाे गरिएकाे अायाेजकले वताए । कार्यक्रममा कैलालीका विभिन्न विद्यालयका गरि ९८ जना विद्यार्थीहरु  १० जना प्रशिक्षककाे सहभागिता रहेकाे अायाेजकले बताए ।

विद्यार्थीहरु दशै तिहारका वेला विभिन्न कुलतमा फस्नसक्ने हुदा ति विद्यार्थीलाई नैतिक शिक्षा दिई असल  एवं नैतिकवान  नागरिक निर्माणका हेतु याे सात दिने अावासिय कार्यक्रम  गरिएकाे अायाेजकले वताए ।  कार्यक्रममा यसक्षेत्रका वाैदिक व्यक्तित्वहरु र  हिन्दुस्वयंसेवक संघ कैलालीका पदाधिकारी तथा केन्द्रिय पदाधिकारी सहभागी विद्यार्थीहरु र अभिभावक  तथा सुरक्षाकर्मिकाे  उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0