समाचार
सहकारीले लुटिरहेको भन्दै नेविसंघले बुझायो जिल्ला प्रशाासन कार्यालय डडेल्धुरालाई ज्ञापनपत्र , प्रदेश कार्यालय धनगढी द्धारा आयो यस्तो सूचना

अत्तरिया : नेपाल विद्यार्थी संघ डडेल्धुराले शिव शिखर बहुउद्देश्य सहकारीले डडेल्धुरा बासीलाई लुटिरहेको भन्दै ज्ञापनपत्र बुझाएको छ। मंगलबार नेविसंघले सो विषयमा आफूहरूको ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रशाासन कार्यालय डडेल्धुरालाई ज्ञापनपत्र

डडेल्धुरा नवदुर्गा का पदम राज अबस्थी बैतडीमा मृत भेटिए

डडेल्धुरा : डडेल्धुरा जिल्ला नवदुर्गा गाउपालिकाकाका एक युवक बैतडीको पाटनमा मृत भेटिएका छन् । बैतडीको पाटन नगरपालिका–६ थापला डाँडा भीरमा एक युवक मृत फेला परेका हुन्। डडेल्धुराको नवदुर्गा गाउँपालिका ५

बेग्लै पहिचान बोक्दै महेन्द्रनगर बजारमा खुल्यो डिलाशैनी बहुउद्देश्यीय सहकारी

महेन्द्रनगर: बेग्दै पहिचानसाथ शुक्रवार भिमदत्त नगरपालिका सहकारी शाखा प्रमुख श्री बिमला भाट (साउद) को प्रमुख आथित्यतामा श्री डिलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लिको एक कार्यक्रमका बिच उद्दघाटन भएको छ । कार्यक्रममा

गोदावरी नगरपालीकाको नवौँ नगरसभा सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालीकाको नवौँ नगरसभा सुरु भएको छ । नगरसभाको बुधबार नगरप्रमुख विरेन्द्र भटट्ले उद्घाटन गरेका हुन् । नगरसभामा १२ ओटै वडाका वडाअध्यक्ष,वडा सदस्य,कार्यपालीका सदस्य,कर्मचारी तथा पत्रकार लगायतको

स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज शहीद दिवस मनाइँदै

काठमाडौँ : प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ।