समाचार
धनगढी -अत्तरियामा हावाहुरीसंगै वर्षा

अत्तरिया :  कैलालीको धनगढी अत्तरियामा हावाहुरी संगै वर्षाहुन थालेको छ। धनगढीको मौसममा एक्कासी बदलाब आएको छ। किसानले धानबाली भित्र्याई रहेका बेला मौसम एक्कासी बदलिएको हो। धेरै किसानले धानबाली भित्र्याएको भए

धनगढीकाे ‘डिनर मिटिङ’मा घनश्याम भुसालले डा. तारा जोशीलाई गरे पार्टीमा आउन प्रस्ताव : जोशीले भने म तत्काल स्वन्त्र नै रहन्छु

अत्तरिया । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले स्वतन्त्र निर्वाचित सुदूरपश्चिम प्रदेशका सांसद डा. तारा जोशीलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् ।   मेची महाकाली अभियानका लागि धनगढी पुगेका

माओवादी लडाकूका लागि नेपाली सेनामा गरिएको चलखेल स्वीकार्य हुँदैन : डा. शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा माओवादीको पूर्व लडाकूका लागि नियमको दुरुपयोग गरी भएको चलखेल स्वीकार्य नभएको बताएका छन् । पूर्व लडाकु सहायक रथी यमबहादुर अधिकारीलाई सेनापति

इजरायलमा मारिएका विद्यार्थीको शव यथाशिघ्र ल्याउन नेपाल सरकारसंग माधव नेपालको माग

अत्तरिया :   पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इजरायल आक्रमणमा मारिएका विद्यार्थीको शव यथाशिघ्र ल्याउन सरकारसँग माग गरेका छन् । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा शुक्रबार आयोजना

धनगढीमा यो वर्षकाे दसैं र तिहारमा सयपत्रीका फुलको अभाव नहुने

अत्तरिया : धनगढीमा यो वर्षकाे दसैं र तिहारमा फूलको अभाव नहुने भएको छ। धनगढीका दुई दर्जन बढी किसान फूल खेतीमा लागेपछि फूल आयात गर्नुपर्ने बाध्यता हट्ने भएको हो। यो वर्ष