समाचार
बझाङको चैनपुर केन्द्रविन्दु भएर बिहिवार राति फेरि भूकम्प

बझाङ : सुदूरपश्चिम प्रदेश बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहिवार  राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु

धनगढीमा पेस्तोलसहित हतियारको कारोबारी पक्राउ 

अत्तरिया :  धनगढीमा पेस्तोलसहित हतियारको कारोबारी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाबाट एकजना कारोबारी मंगलवार पक्राउ परेका हुन्। विशेष सूचनाका आधारमा २८ वर्षीय सरोज धानुकले हतियारको कारोबार गरिरहेको जानकारी पाएपछि

रोयल्टीमा पुनरावलोकन गर्न मुख्यमन्त्री शाहलाई गाेदावरीका मेयर भट्टले बुझाए ज्ञापन पत्र

अत्तरिया :  नदीजन्य पदार्थको रोयल्टी शूल्कमा भएको वृद्धिको पुनरावलोकन गरिनुपर्ने भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाईएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले मुख्यमन्त्री शाहलाई ज्ञापन

डडेल्धुरा मेडिकल कलेजले पायाे कक्षा सञ्चालनको लागि स्वकृति

डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजले कक्षा सञ्चालनको लागि स्वकृति पाएको छ । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेकोमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको हो

आश्विन कृष्ण पक्षलागे संगै अाजदेखि सोह्र श्राद्ध सुरू

अत्तरिया : पितृ पक्षमा आजदेखि सोह्र श्राद्ध सुरू भएका छन् । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृ पक्षका रूपमा मनाउँछन् । औंसी अर्थात् पर्वमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण